रजिष्टर गरि युजरनेम र पासवर्ड बनाउनुहोस । तपाईले रजिष्ट्रेशन गर्दा राखेको इमेल ठेगानाको इन बक्समा प्राप्त भएको इमेलको लिंकमा क्लिक गरेपश्चात युजरनेम र पासवर्ड एक्टिभ हुनेछ । तपाईले रजिष्ट्रेशन गर्दा राखेको इमेल र पासवर्ड प्रयोग गरेर startup.npc.gov.np सिष्टममा लग ईन गर्नुहोस र नवप्रवर्तन शुरुवाती पूँजी आवेदन फारम भरि पेश गर्नुहोस ।