नेपाल सरकार
राष्ट्रिय योजना आयोग
फाराम भर्ने मिति जेष्ठ २७ गते सम्म मात्र हो । जेष्ठ २७ गते पछि फाराम भर्न मिल्दैन ।
नवप्रवर्तन शुरुवाती पूँजी
कार्यक्रममा यहाँलाई स्वागत छ ।
रजिष्ट्रेशन पृष्ठमा
क्लिक गरी युजरनेम र पासवर्ड बनाउनुहोस । तपाईले रजिष्ट्रेशन गर्दा राखेको इमेल ठेगानाको इन बक्समा प्राप्त भएको इमेलको लिंकमा क्लिक गरेपश्चात युजरनेम र पासवर्ड एक्टिभ हुनेछ । तपाईले रजिष्ट्रेशन गर्दा राखेको इमेल र पासवर्ड प्रयोग गरेर startup.npc.gov.np सिष्टममा लग ईन गर्नुहोस र नवप्रवर्तन शुरुवाती पूँजी आवेदन फारम भरी पेश गर्नुहोस ।
रजिष्ट्रेशन पृष्ठ
कागजात डाउनलोड
कार्यविधि
मापदण्ड तथा विधि
आवेदनको ढाँचा
प्राविधिक सहयोग
ईमेल नगएको
पासवर्ड भुल्नु भयो ?
Sign in
Email
Password
Forgot your password?
Click Here
Sign In
ईमेल : startup@npc.gov.np फोन : 01-4211142, 01-4211807, 01-4211834